नियम ५१
मुचुल्काको ढाँचा
यस नियमावली बमोजिम तयार गर्नुपर्ने मुचुल्काको ढाँचा आयोगद्वारा स्वीकृत निर्देशिकामा निर्धारण गरिए बमोजिम हुनेछ ।